Posted by: Gautam B. December 1, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बन्दै गरेको टुक्रो, पूरा भैसकेको छैन, तैपनि राख्दैछु। लेखेन भने त्यत्तिकै बिर्सिइएर जाँदो रहेछ। बिस्तारै पुरा गरम्ला। "समयसंग" मेरो इतिहासको सडक, चोक र गल्लीहरुमा गजधम्म बाटो छेकेर उभिएका छन् युग-युगका खलनायकहरु के यो भिड अझै बढ्ने हो?! खै, नायकहरु कहाँ छन्?
Read Full Discussion Thread for this article