Posted by: gaalab December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
ल मित्रहरु, वातावरण सहज बनाम्न सर्वपक्षीय प्रयास हुनुपरो। चित्रे -- गालब र ग्वाँचे चैं फरक हुन् है। :) दादा -- म शनिवार बेलुका आइपुग्छु। ल, नेपाली सुकुटी र छोइला खाने ठाम सोचेर राख्नुस् है! अमेरिकाका मित्रहरु -- धेरै मान्छेसँग फोनमा सम्पर्क भयो। सबै जना फरक फरक ब्याकग्राउन्डका रहेछन्। गफ गर्न पाउँदा खुसी लाग्यो। ल त, एकछिन पछि म एयरपोर्ट जाँदैछु। हवस् त विदा!!! चौतारीमा मिलिजुली बस्नुहोला।
Read Full Discussion Thread for this article