Posted by: world_map December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
ए ठूली, के छ हालखबर? दिनमा कम्तीमा एकपल्ट तिमीलाई नसोधी त मेरो मनै बस्दैन भन्या। :) ग्वाँचे र गालबले चैं के पोर्जेक्टको कुरा गर्नुभा' हो खै? अनि ग्वाँचैको फर्मूला अनुसार त, यदि, निशब्रो = गालब निशब्रो = ग्वाँचे हो भने, गालब = ग्वाँचे, पो हुने भयो त। (if A=B and A=C, then B=C) ;)
Read Full Discussion Thread for this article