Posted by: gaalab December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, भनेसि पोर्जक्ट क्यान्सेल भो? हुन त त्यो बेलाको रौनक र अहिलेकोमा धेरै फरक आइसक्या छ। जे मर्जी!!१ मास्टर्नी दिदीलाई चौतारीमा फर्काउनको लागि म हस्ताक्षर अभियान शुरू गर्न चाहन्छु। सबैले आ-आफ्नो नाम तलको लिष्टमा थप्दै जाम् (-चित्रे ) :- १) चित्रे २) गुन्टे ३) ग्वाँचे ४) ठुलि ५) ग)ळउ ६)
Read Full Discussion Thread for this article