Posted by: gaalab November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
चौतारी त छेल पर्न लागेछ! कागत काट्नी बञ्चरो त रुख काट्ने कैंची कुखुराले पाडो पायो, फुल पार्ने भैंसी । आज भैंसी कहाँ चर्छ? कर्णालीको तिरमा पाडो टिपी चिलले लग्यो कुखुरो लड्यो भीरमा ।
Read Full Discussion Thread for this article