Posted by: Dada_Giri November 30, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
किन नि नहुनी? स्याउँजाको जनसंख्या ३ लाख, भनेसि २ लाख ९९ हजार ९७१ जना आउन बाँकि नै छ. तर यो "पल्लाघरे जेठो" हुनी चैँ हाम्रो Amazing Bro जस्तो लागो. नाम फेर्छु भनेर उफ्रया उफ्रै थिए ताधि देखुन.
Read Full Discussion Thread for this article