Posted by: Yahoooooo November 30, 2006
Login in to Rate this Post:
0
?
जदौ गाम्ले हो,
चौतारी काहा बाट काहा पुगिसकेछ
सारै ढिला भैयो । चित्रेले बनाको चौतारो झुल्किन पनि पाइएन । जे होस् ढिलै भएपनि धन्यबात ।
चियाउन सम्म पनि भ्याको हैन ।
भलाकुसारि चल्दै जाओस है । ओहो मिस ता कस्तरी रिसाउनु भा । हुन पनि हो मिस् माथि लाग्या आरोप जस्तो भो ।
ल है यो मुकुण्डे जात्रा चाँडै टुङ्गियोस् ।
चित्रेले चाइ आफै मुकुण्डो झिक्ने रे? ल मेरो गेस चै गुन्टे हुनु पर्छ चित्रे को मुकुन्डो ।
गेस ता हो हान्दिए ल ।
कति लामो हाईईईईईईईईईईईईईईईइ हो गालब को ?