Posted by: gaalab November 30, 2006
Nepali National Anthem
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय गान सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । src: http://www.kantipuronline.com/national_anthem.php रचनाकार: प्रदीपकुमार राई (व्याकुल माहिला) संगीतकार: अम्बर गुरुङ् रामेश श्रेष्ठ (मन्त्री परिषदले पास गरेपछि संगीत भर्ने काम शूरु हुने हो केरे) by the way, there is a small grammatical error that needs to be corrected: 2nd line: it should be "भई" in stead of "भइ"
Read Full Discussion Thread for this article