Posted by: world_map November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!! लौ निश बुरो फर्केर आएकोमा खुशी लाग्यो। मैले त आफ्नै मुखुन्डो सार्वजानिक गर्ने उद्देश्यले त्यो कुरा भनेको थिएँ, तिमी पो सीधै आएर जालोमा फँस्छौ भनेर चैं मैले सोचेको थिइनँ। :) अनि गोतामे ज्यूलाई नि मुखुन्डो उतार्न मन छैन रे? कुम्लेले भने झैं लहरो तान्दा पहरो खस्न थाल्यो कि के हो? :D अब शुक्रवारसम्ममा त मेरो जासूसी केही मात्रामा भए नि सफल हुन्छ कि? नभए आफ्नै मुखुन्डो पत्ता लगाएर भए पनि जासूस भइटोपल्नुपर्ला। ;) यो गून्टे नि फेरी कति रोई रोई गीत गाउन सक्या होला? पून्टे मामालाई नि धेरै पिर्यो फूच्चेले।:) ठूली, के छ हालखबर? नेपाल जानको लागि तयारी कतिको हुँदैछ?
Read Full Discussion Thread for this article