Posted by: Gautam B. November 29, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मुटुदेखिनै स्वागतम 'राहुलभाइ' दाइ! तपाईँका सुन्दर कविताहरु पढेको छु अरु धागोमा मैले। भावनाको यो यात्रा 'कविताको देश', नरोकिई अगाडि गैरहेछ। तपाईँको नया कविता यो धागोमा पढ्ने आशा राख्दछु। कविता कोरेर गाली खाईने धागोचैं यो होईन, ढुक्क हुनुस्।
Read Full Discussion Thread for this article