Posted by: hetterika!! November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
"एकोहोरो हुँदा चईं अल्छि नि लाउनी बेला बखताँ। तर झ्याउ लाग्नुको कारण कसैलाई निमोठ्न त नहुनी हो के रे। मुकुण्डै लाएनि बिषय बस्तु चईं फेरि रहन पर्ला कि? चौतारी नौटंकी न हो, केरेक्टर थरी थरीका, बिषय बस्तु नि थरी थरीका भए यो नौटंकीको रमईलोलाई दिघो रुप दिन सकिएला। " आम्मामा निश ब्रो, काँ चौतारी नै छोड्ने कुरो गर्या, लाSSSSस्टै र्‍याग पो हुन्छ त हो। लौ खै अब चाँडो कथा सुन्नु पर्‍यो पून्टे दाई, अनि सब ठिक हुन्छ।
Read Full Discussion Thread for this article