Posted by: gaalab November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
नमस्कारम्, जहाँसम्म मुकुन्डे भूतको कुरा छ, यसले चौतारीमा रमाइलो थपाएको अवश्य हो। तर गेस गर्दाखेरि यदि मिल्यो भने स्वीकार गर्नु चैं राम्रो होला। निसब्रो को सम्बन्धमा, अहिलेसम्म कसैको गेस मिल्या छ कि छैन भन्दिम् ? हँ? साँच्चै भन्दिम? कि अँझै गेस गर्न मन लाग्या छ? ल भन्दिन्छु। अँमममममममममममममममममममममममम त्यो निसब्रो पछाडिको मुकुन्डे चैं के पर्यो भने -- "--" भो अहिले नभनम् के रे! आफैं थाहा पाउनुहोस्। अनि, मेरा विशेष सुत्रहरुबाट यो "धामी"को सक्कल पनि थाहा पाएको छु (जस्तो लाग्छ)। आदरणीय प्यारा मुकुन्डेहरु, चौतारी-३४ को अध्यक्ष श्रीचित्रकुमार नेपालबाट मुकुन्डोसहित चौतारीमा आउनसक्ने म्याद पर्सि शुक्रवारसम्मको लागि तोकिएको कुरा अवगतै छ। यही कुरालाई मनन गरी मुकुन्डे अवस्थालाई धामी लगाएर भए पनि फाल्न परो !!! यस कुरामा धामीसँग सरसल्लाह गर्न परे गर्नुहोला!! --गालब अस्तु :॥
Read Full Discussion Thread for this article