Posted by: Dada_Giri November 29, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
1. ल सप्रसगं ब्याख्या गर: म टेकेको भूइँ भासियो। म दलदलमा जाकिएँ, कहिल्यै बाहिर निस्कनै नसकिने गरी। त्यहि दलदलमा फसेर बाकीँ जीवन काट्दैछु, काटीरहनेछु। रुनु नै मेरो दैनिकी हो, म जहिले पनि रोहिरहनेछु। मेरो भाग्यमा नै रुनमात्र लेखेको छ भने मैले हाँस्न खोजेर हुन्छ र? कदापी हुन्न। 2. तपाईँको मनमा ओकेको बढि गल्ति देखिन्छ कि मेनुकाको कि मञ्जुको बिवेचना गर! 3. "माया पिरिम गरेर पनि बेलैमा नसाँटेसि पछुतो हुन्छ" भन्ने करालाई अर्का बामपन्थी लेखक तथा अग्रज नेपे दाइको च्यात्न नसकेको चिठीसित तुलना गर्दै बिवेचना गर!
Read Full Discussion Thread for this article