Posted by: Poonte November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
मुकुण्डे भूत झार्न तम्सेका धामी आफैं मुकुण्डे? ब्रहमाण्डको प्रलय हुन लाओ कि के हो, गाँठे? कता लुक्न जाम्? कि तेई धोबिनीको च्यात्त्या पेटिकोटले मुख छोपेर बसुम्? सिस्नु पानीले नि छुँदैन होला के रे तो मुकुण्डे धामीलाई। ए, रिकुटे! तिम्रो तो राईफलको बट्ले कन्चेटाँ रननननन हुने अरि बजाईदिम्त बरु! होसाँ आएसि बल्ल अरुको मुकुण्डो झार्दो हो। कुन देवीको भाकल रे अझ? भाकल साकल होईन, त्याग तिम्रो तो नक्कल, अनि काम गर्लाऊ सक्कल! सुत्ने बेलाँ नि मुकुण्डेहुर सम्झेर रनथन त नि! :p :)
Read Full Discussion Thread for this article