Posted by: miss_ me November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
:D :D :D रे ?!! किन हास्या नि तिरु ?:( रिस उठिरा'च हरि हेरन यो तिरुलै कति कुरो घुमाउन आएको । किन हास्या हो त्यो त मलै नै था'होला नि तितौरी राम कुमारी बुइनी शुरुदेखि चौतारी पढ त miss_me( माष्टर्नी नानी , माष्टर्नी दिदी, मिस ) को अर्थ र single- double ,committed-uncommitted सप्पै तेइ लेख्या'च। क्यार्नु र बरै रामकुमारी बुइनी अइले पो आँखा धमिलो भोर उ बेला देखेकिम ९० साल को भुइचालो अनि खेरि ०४५ सालको दशरथ रंगशाला को हुरिबतास संझिदा अइले नि मुटु थर थर काप्च :) नेपालीमा लेख्न पढ्न आम्दैन के रे बुइनीलै । हाम्लै फिरि इउलिस आम्दैन। यै चौतारी स्कूलाँ नाम लेखाउ अनि खेरि मै सिकाइदिउला नेपळिमा लेख्न ल ( रिसानी माफ है चौतारीको टुप्पोमा लेखेको कुराले अलिकति चौतारीको बारेमा त थाहा भयो होला नि ----हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता )
Read Full Discussion Thread for this article