Posted by: Tyra November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हरितालिका ले सोधेको बल्ल देखे 2 faces भनेको एउटा ID २ जना ले युज् गरेको जस्तो लाग्छ भन्या । :D सान्नानि थुल्नानि के छ खबर् म त बेला बेला येस्सो सास लिन लाइ मात्र चौतारि छिरेको नि।:D
Read Full Discussion Thread for this article