Posted by: CaMoFLaGeD November 28, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
कस्तो मज्जाओ चौतारी चिनेछ हाम्रो चित्रेले। लौ लौ मनले रोजेकै, मनले चिताएकै, मन खोजेकै भेटाएस। डिसी घुम्न आउँदा यसो हाम्लाई नि निम्तो गरेस। अरु त के भनम्? यो बुढेस्कालाँ यसो ओखती, आगुम सालको पात्रो, जाडोलाई खास्टो नि ल्याइदेला कि भन्ने लागेओ छ क्यारे। क्यारम त? नयाँ चौतारीयाँ फेरि सबैलाई नमस्ते अर्नै पर्नी अस्तो मान्चु। नमस्ते अरीँ है सबैलाई। :)
Read Full Discussion Thread for this article