Posted by: Poonte November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
अब चईं मुलाई कता कता तो निसे बज्जे कुम्ले जस्तो लाग्न था'लो। यसमा त म बाजी नै थाप्नि, लौ! ईनिसियल ईन्क्स्‌टिन्क्ट ईज अलवेज राईट भन्थे। निसेको सबभन्दा पहिलो पोस्ट हेर्दा मुलाई कुम्ले जस्तो ला'थो, पछि के के भो के के। होईन भने आल्काटृाज् के कस्सम् खाऊ त ल, कुम्ले! :p
Read Full Discussion Thread for this article