Posted by: gaalab November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
फोन गर्नेलाई धन्यवाद! फोन उठाउनेहरुलाई धन्यवाद!!! चौतारीमा बसेपछि, कताकताका मान्छेसँग भेट हुने रैछ गाँठे! भनेसि, निशब्रोको सक्कल चिन्ने सिमित व्यक्तिहरुमध्ये म पनि परें के रे!!! तपैंहरु चैं गेस गर्दै गर्नुस्। ल, चित्रे चौतारीको पोस्टले ३०० नाघेछ, नयाँ चौतारी बनाउन यसो होस्टे हैंसे गर ।
Read Full Discussion Thread for this article