Posted by: miss_ me November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
लु म ढुक्क भए पुन्टेदाले भने'सि चै । नत्र यो समिधा ले गर्दा (रिसानि माफ है) , हुनत म मिस ,सुभ हैन है भनेर हिजो रोइराथीन के रे ।। नरोनु समिधा म नि तिम्रै सपोर्ट गरुम्ला है त :) :) म त फुरुंग अब चै । ल हिडे तोरिको साग टिप्न । तोरिको साग खान मुन ला'च मलै त
Read Full Discussion Thread for this article