Posted by: Poonte November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच कुम्ले! कतातिर गा' रे घुम्न? अहम्! अहम्!! कुछ कुछ होता है? हो गिया? होने वाला हे? हो रहा हे? हो सक्‌ता हे? या कुछ कुछ को मुछ मुछ कर्के आल्काटृाज मे बन्द कर्दिया? :p मास्टर्नी नानी धेरै मजाक गर्नि खाल्को त हुनु हुन्न, अब तेस्तरी सरियस् भे'र होईन भनेसि होईन्त होला नि! :) तेसो भए निसे, समिधा, गुन्टे, सबै एउटै हुनु पर्च। लुन्टे चईं अर्कै हो। झन् येई बेलाँ, किरिस्ट मसको झिलीमिळि हेर्न, आम्नु पर्नि हो के रे, गालउ। अर्को साल त आफू नि यतातिर हुन नपाम् भुनेर परार्थना गरि रा'छु के रे। हेरम् के के हुने हो।
Read Full Discussion Thread for this article