Posted by: world_map November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ए गालेले अस्ति सोध्दै थियो त सान्फ्रे गाममा को छ भनेर, पुगिसकेछ केटो त। तितौरी छिन् जस्तो लाग्यो उतातिर। ल, निसे नि आएछ बिहान, बेलुकि चैं जिम्माल बूढा आउने होला। :P कुम्ले, के छ हालखबर? तिमीलाई नि जिम्माल बा, ए! सरी! निसेको बोली सर्यो? :P
Read Full Discussion Thread for this article