Posted by: CaMoFLaGeD November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
आँsssssच गालउ सङ्ग फुन गर्‍या त, आम्बोsss ब्रो त हामी जस्तै यङ पो रैच नि अन्त। म त उनलाई नि जिम्स सुड्डाकै उमेरको ठानिराको नि हौ!! आमामामामा!!! सान फ्रान्सिस्कोमा लास्ट रमाइलो गर्ने पिलान गर्या रे'च। एक वीकले ढिलो भो नि, लास्ट वीकेन्ड त्यत्तैतिर घुम्न गएको थिएँ, भेट्न हुन्थ्यो। :-) Sabai lai namaste chha hai!!
Read Full Discussion Thread for this article