Posted by: gaalab November 28, 2006
Login in to Rate this Post:
0
?
गाम भन्नाले देश हो नि मिस्।
पुन्टेदाइकाँ आ'र चौरासी व्याञ्जन खानी मन नभा' त हैन! अब, आफ्नू पनि त्यस्तै छ। हिंडिहाल्नुछ!!! क्यार्नी!!! अनि, मैले निश भनेर पुन्टेदाइ जस्तो सोझो (हँसिया जस्तो??) मान्छेलाई शंका गरेंचु क्यारे! यता कुरा अर्कै परेजस्तो छ। ल, तपैंले भनेझैं धनुस्टंकार क्षमा!!