Posted by: Poonte November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हाँरो नयाँ खड्क गाम तिर आम्नि भए मत्र बिजुली पत्र हान्दिन्छु मु त! माछाको तिऊन, टिम्मुर र गोलभेंडाको चटनी, ढेंडो, अनि साईडाँ हरियो खुर्सानी र रातो प्याज, पित्तलको थालीआँ राखेर सेवा गरम्ला! ;) हुन त दिपेको त्यो छयत्तरे भाषा निसेको भुन्दा कडा र'च। (दिपेको ईस्कुलिङ् चईं उतै तिर हो कि के हो?) कि उतातिरको ग्याँस्-स्याँस् थ्यो एक जमानामा? :p तर पनि निसे चईं दिपे नै हो भुन्ने मेरो शंकामा अडिग मु चईं। समिधा चईं मास्टर्नी नानी! लु जा! गुन्टे, सुन्टे, लुन्टे को चईं बाल मतलब छैन। आऽऽऽऽऽऽऽऽऽऽ जो सुकै होस्! सक्कली भान्जाको सु-सु, डाईपर, के के जाति सम्हाल्ने दिज्जु नै छिन् के रे, नक्कली भान्जाहुरलाई जो सुकैले स्यारोस् त नि! मामा बना'र के के न पाम्ला भन्नि आशा होला के रे, लोप्पा खाऊ, लोप्पा! :p हरेक सोऊँबार चईनि मेरो डबल काम हुन्च के रे, जम्मा जम्मी १६-१८ घण्टा। ईन्टरनेट बिना त्यो नि। अब, हिजो पोस्ट ग्-या निसे मै हो भन्नीहरुले नि खाऊ यत्रो बडेमानको लोप्पा! :D लु त नि, थुप्रि सक्या छन् के रे, हरेकलाई एक एक अरेर अन्दा, सामुदायिक साष्टाङ्ग दण्डवत् मेरो!
Read Full Discussion Thread for this article