Posted by: gaalab November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
चित्रे! यहाँ एउटा कुरा प्रस्ट पार्न परो!!! कुरा के भने, १-२ दिनलाई काम परेर मास्टर्नी दिदीहरुको गामतिर आ को थिएँ। अब, भर्खर उज्यालो भयो केरे! जेटल्यागको कारनले तेती निद्रा लागेन क्या राति! तिम्रो जासुसीलाई फ्लप पार्न खोज्या हैन! कुरै यस्तै पर्यो। सत्य त बोल्नै परो नि! हैन? ल, त अम्रिकातिरका मित्रहरुले फोन नम्मर र परिचय तलको ठेगानामा पठाम्, म फोन हान्ने भएँ। mailtogaalab@gmail.com अथवा, मैले उतैड बोकेर ल्या मोबाइलमा गर्न परे, 01181-90937-15575 मा हाने भने मैले रिसिभ गर्न मिल्छ रे! तर, पैसा चैं कतिको पर्छ मलाई राम्री था भेन है!!! हवस् त! अस्तु:॥
Read Full Discussion Thread for this article