Posted by: hetterika!! November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
लुन्टे ले आफ्नो फोटो टाँस्या जस्तो छ नि, ल गालब्, आँखा काँचो गोल्भेडा जस्तो हरियो हुनु भन्दा त देसी गोल्भेडा जस्तो रातै भको राम्रो नि हैन र एकछिन चौतारीआँ बसे सब ठीक हुन्छ
Read Full Discussion Thread for this article