Posted by: world_map November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हैन, फेरी को आएछ लुन्टे भएर? म त अब सक्दिन जासूसी गर्न, साह्रै कन्फूस बनाइदिए मान्छेहरूले। मास्टर्नी दिदी, दादा, ग्वाँचे, सान्नानीलाई नमस्ते है! फेरी यो दादा नि उल्टो पाल्टो लेख्नमा अघि अघि। झुक्किएर लेख्या हो कि जानी जानी लेख्या हो खै!
Read Full Discussion Thread for this article