Posted by: hetterika!! November 28, 2006
Login in to Rate this Post:
0
?
हा हा दादाले बिहानै मेरो नाम पुकार्नुभो भनेको त हैन्च, तैपनि मेरो टाउकाँ गीत चैं फुराई दिनु भो,
बैगुनि हौ भनुँ भने माया लगाउँछ्यौ
मायालु हौ भनुँ भने माया लुकाउँछ्यौ
.........
ग्वाँचे र सान्नानी लाई पनि जदौ गरें है