Posted by: gwanche November 28, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, जदौ, नमस्ते, हेलो आदी इत्यदि त अभिवादनका बिभिन्न तरिका न हुन । हजुरको नमस्कारको प्रतिउत्तरमा म चाइ टाउकोले भुइ छुने गरी झुकेर नमस्कार गर्छु है ............. नमस्कार मस्टर्नी दिदी!
Read Full Discussion Thread for this article