Posted by: CaMoFLaGeD November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हे हे हे जिम्माल बा! सन्चै हुनुहुन्छ? चस्मा हराउनु भएको थियो रे? हा हा हा फेरि भेटे होलान् पल्ला गाउँका मान्छेहरुले। साँच्ची यो निशान्त चाँहि को होला?? :एस लौ न कसैले दुधको दुध पानी को पानी गर्न पर्‍यो। समिधा कता गइन् कुन्नि? अनि गुन्टे अझै रुदैँ छ? अलि अस्त ब्यस्त भइयो है केहि दिन त्यहि भएर हाजिर गर्न पाइएन। माफ गर्नु होला! :डि गालउलाई ढिलै भएपनि धेरै धेरै धन्यवाद छ है चौतारी बनाएकोमा। तितौरी, मिस चौतारीमै हुनुहुन्छ कि लागिसक्नुभयो घरतिर?? नमस्ते गरेँ है मैले लास्टाँ त्यो भोटमा सबैभन्दा थोरै मत दिनुभएर मलाई बिस्वास गरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद!! :डि
Read Full Discussion Thread for this article