Posted by: gaalab November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
दालमें कुछ काला है! मेरो अनुमान मिल्न लाग्या हो कि के हो??? गुन्टेले पुन्टेदाइसँग भकुन्डो मागेको, निशब्रोले पो उत्तर दिया छ त। कुन एकाउन्टबाट उत्तर लेख्नुपर्ने भुसुक्कै बिर्स्या जस्तो छ है! बाफ्रे, मिस त यति कडा भ'को था'पा' थिइन! खुब टेन्सन दिया' जस्तो छ नि यो 'शुभसमिधा‍ समव्यक्ति' भन्ने आरोपले!!! मलाई चैं क्यै नगर्नुस् है! :D:D
Read Full Discussion Thread for this article