Posted by: Deep November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
आँच्! निसे आबु चैं अलि ढुक्क भो है --- गाईहरुले बितायो त झन्नै। चिन्नु आँटी सकेको की दुनियाँले -- भेजा घुमेर पगलाउछ जस्तो भाको नी आम्म्म्माम्मा! अस्तिन उता कालेबुङ् गा को हो पार्क हुटेलाँ ग्यास् पाउँछ भनोन्त छत्रेले। अन्त योन्जनब्रो लाई सिल्गुढीमा भेट्दा आउन कालेबुङ् आउदा सगै हयाप्स् दिउला भन्थ्यो कि अन्त पुगें नी। आम्बो ग्यास् भनेर छेडेको त रड्डी भो नी --- पेमाको बडीको छोरी र छ कि-- डेड्ली नी -- झन्नै ती च्यान् खनेर गाडे हो। लु मो चै हिडेको की गान्तोक समीको फुपुको छोरी कुरी बसेको छ कि उता फोदोङ्ग्मा--- निशे सास् फेर्दै बस् है ---
Read Full Discussion Thread for this article