Posted by: world_map November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
सान्नानी, मेरो कुरालाई ठूलीले त समर्थन गरिसकी, हैन त ठूली? :) तपाईले Dr.Jekyll and Mr.Hyde भन्ने उपन्यास पढ्नुभा' होला, त्यसमा दुइ contrasting characters छन् नि, त्यस्तै यहाँ पनि दुईटा extreme का characters यौटै मान्छे हुन्। समिधा चैं मास्टर्नी दिदी या शूभ दिदी हैन क्यारे, अरू नै कोही होला। गून्टे नि खै को पर्यो। अब मान्छेहरूले थाहा पाउलान् भनेर झुक्काउने अनेक तरीका निकालिसके, जासूसी गर्न नि गाह्रो हुन थाल्यो। :)
Read Full Discussion Thread for this article