Posted by: Pretty November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
को त त्यसोभए? जिम्माल् बा नै हो त? चित्रे को जाशूसी नि घच्चि हुन्छ हुनत। फेरि आस्था नि हराईन्, उता कुम्ले नि गायबै छ खै क्या हो क्या हो? ए तितौरी अत्ति भो टाउकै दुखिसक्यो अब त, के गर्नी होला?
Read Full Discussion Thread for this article