Posted by: Yahoooooo November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
Ho: चौतारीमा देखा पर्ने निशान्त को मुकुन्डो लगाउने पुन्टे दादा हुन । H1: चौतारीमा देखा पर्ने निशान्त को मुकुन्डो लगाउने पुन्टे दादा होइनन । Df Deviance Resid. Df Resid. Dev P(>|Chi|) NULL 103 33.909 result 1 0.486 102 33.423 0.486 The P-value is not significant, So, the person is POONTE. but there might be Type I error or Type II erro further study needed समिधा पनि आउदैछिन... भोलिसम्म सायद आइ पुग्छिन । अनिठिक भेट्छ निशान्त ले खुब नाङलाँ गे'र यसो अरे उसो अरे भनि'राछ मलाइ तेतिबेला नै सङ्का लागिराथ्यो । कुरा गर्यो कुराकै दु:ख
Read Full Discussion Thread for this article