Posted by: hetterika!! November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी को जो आज्ञा, हरि नै ठीक छ, छोटो पनि छ, अनि यो मुखुण्डे हरु चाँही यत्तिकै बहिर आउलान जस्तो त लाग्दैन, यो चुनाउ पनि दुई तीनटा त बूथ नै क्याप्चर भ जस्तो छ, बरु अब चौतारीको नामि जासुस हरु राखेर एउटो अनुसन्धान टोली गठन गर्नुपरो जस्तो लाग्छ मलाई नि, सान्नानी, नमे, दीप ज्यो,ठुलि, निश (हुन त खै को हो कुन्नी?) लाई पनि नमस्ते टक्र्याएँ है
Read Full Discussion Thread for this article