Posted by: Pretty November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई!!! के के भयो हँ, चुनाव कल्ले जित्यो? को हो त निस् र समिधा? मलाई त निस् समिधा गुन्ते सपै एउटै मान्छे जस्तो लाउच है।
Read Full Discussion Thread for this article