Posted by: hetterika!! November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
नमस्कार गाम्लेहरु, लौ यहाँ त चुनाउको नतिजा पनि निस्किसकेछ, धेरै दिन पछि अड्डा आको, अलि फुर्सत छैन, ट्याम ट्याममा चियाउदै गर्नु पर्ला । मास्टर्नी दिदी, चित्रे नमस्कार गरें है, के छ हालखबर?
Read Full Discussion Thread for this article