Posted by: miss_ me November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
चौतारीमा मेरो छुट्टै पहिचान छ । मलाइ सबैको मुख बाट निस्कने "माष्टर्नी नानी', 'माष्टर्नी दिदी' शब्द निकै प्यारो लाग्छ । तर मैले समिधा पात्र लाइ नराम्रो चै भन्न खोज्या हैन है। समिधा निकै शान्त छिन । कसरी त्यो निशान्ते चण्डाल सअ जोडि मिलाइछिन कुन्नि ? त्यसो त निशान्तले पनि चौतारिमा आएर नया नेपाली 'बोलिचालि' भाषाको सुरुवात गरेर रमाइलो भैरा'छ ( तर मलाइ निशको भाषा बुझ्न दोहर्याएर पढ्न पर्छ ) जो भए नि रमाइलो चै भैरा'छ के चित्रेभाइ ;)
Read Full Discussion Thread for this article