Posted by: world_map November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, मलाई समिधा तपाई हो कि जस्तो चैं लाग्या थ्यो, त्यसैले 'दिदी' भनेको हो. तर तपाई भन्नु हुन्छ भने पत्याउँछु तपाई समिधा हैन भनेर. तर निशे जिम्माल बा हैन भन्ने चैं अझैं पत्याउँदिन. :)
Read Full Discussion Thread for this article