Posted by: miss_ me November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
हत्तेरिका!!!!! यो गौतम बाउ( बाबु) को दिमाग नि साच्चि नै काँचो रे'च। केइ काम नपा'र म त्यो निशान्ते बज्जियासं 'हनीsssss' भनाउन समिधा बनुम्ला त??!! कुरो पनि मिल्ने गर्नु नि गाम्ले ले । यो चित्रेले चै किन हो नि समिधा लै 'दिदी' भन्ने ?? यो चित्रेले मळै बाहेक अरुलै दिदी भूनेओ न कइले सुनेकिम न कइले देखेकिम। मलै नै समिधा भन्ठान्यो अस्तो छ ।मेरो लागि चौतारीमा आउने सबैसं एउटै साइनो छ । त्यो हो 'sis"' तर त्यो "निशान्ते"बज्जे चै को रे'च? मैले त दिप ठानि'रा
Read Full Discussion Thread for this article