Posted by: Birkhe_Maila November 27, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
बेसै छु भन्नु परो गोताएँ, चाइन्जो खोकि नि अलि अलि मन्द हुँदै गा'छ झै मानिचु, अझै बाँच्ने छाँटकाँट छ। क्यार्नु गोताएँ, बुडेसकालाँ सिपाईको तारो र आँखाको छारो दुबै आफैँ भइदोरैच। आफैँ भनुम न लु अब, म तो असत्ति निसे जस्तो देखिन्छु र? तेल्ले बोलेओ बुझे नि मरिजाम्। लु हाम्राँ त पिशाच नाच्ने बेला भओ उइले नै म पसारिन गएँ। हरिशरणम्!
Read Full Discussion Thread for this article