Posted by: gaalab November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
अलिकति जासुसी गरेपछि, मलाई खै फेरि यो निसब्रो भन्या पुन्टे दाइ नै हो जस्तो लाग्न थाल्यो। यो तलको फोरमको निशान्त भन्नेको पोस्ट पढम् अनि पुन्टे दाइको लेख्ने शैलीसँग दाँजम् त! http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=38004
Read Full Discussion Thread for this article