Posted by: gaalab November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
तितौरी, ठुल्नानीको लेखाइ त समिधाबाट पो आइरा'छ त!! हे निश प्रभु, तपाईंको अवतारको वर्णन गरेर नसकिने भो। १००० जिब्रा भएका शेषनागले पनि नसक्ने भए, विद्याकी खानी सरस्वतीले पनि नसक्नी भइन् भने हामी नाथे मानिसले के सकौंला र? ब्रह्माको झैं ४ वटा मुख भएनि, रावणका जस्तै १० वटा टाउका भएको भए नि :), तपाईं बहुमुखी भने अवस्य हुनुहुन्छ। अब, लगाइराखेको मुकुन्डो उतार्नोस्, हामी हजुरको दर्शन गर्न ललायित छौं।
Read Full Discussion Thread for this article