Posted by: Regal November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
क्या नाम! भो अब ! आज् बल्ल एउटा लडाईंको टेरलिङ खतम् गरेर आएको ह्याँ चौतारिमा अर्को लडाइको होडबाजि चलेको रहेछ। लौ क्या नाम, सबसे पेहला क्याडेठरुको हिस्टरी र इस्ट्य्राटिजी पढेर खतम करुँ, उस्कोबाद् भोट पनि डालि दिम्ला ड्याम्म ड्याम्म ! सलुट!!!!
Read Full Discussion Thread for this article