Posted by: Bhunte November 26, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
अस्कोल्मा पढ्नु हुने सबै भाग्गेमनि सुनौल नेपलि हरु लै मेरो बधाइ छ। क्यार्नु र आफ्नु पुर्पुरोमा अस्कोलमा पढ्ने लेख्या रहेन छ। पहिलो दोस्रो लिस्ट् त कुरै छोडम्, छैठौ लिस्ट् मा पनि अफ्नो नाम् निस्केन। डे सिफ्ट् त कुरै छोदम्, मर्निङ् मा पनि निस्केन। डा-ई हुने सपना ऊडायो सबै हुरि ले!!
Read Full Discussion Thread for this article