Posted by: Nepal ko chora November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
निशपक्ष र धाँधलिरहित चुनाव सम्पन्ने गर्ने सिलसिलामा, जापान र त्यसको वरिपरिका गाम्लेहरु अहिले मस्त निद्रामा भएकोले, उनिहरुको अमूल्य मतलाई मध्यनजर राखि, यो निर्वाचन सत्र को समय ५ बजे बाट ४ घन्टा बढाएर आज रातीको ९ बजे सम्म राखिएको छ। निर्वाचन अधिकृत - नेप्चे
Read Full Discussion Thread for this article