Posted by: gwanche November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
ओहो कति रुमाइलो चुनाओ हो भुन्या, जति भोट ठेले नि हुने, गजब मजा आउने रैछ! नेपालाँ हुँदा एक् चोटि मात्र भोट् हाल्ने मौका पाइया थ्यो, यस भुन्दा पैला चुनाव मा, त्यो पनि जाबो एक भोट! कल्लाइ हाल्ने कल्लाइ था थेन्, त्यति बेला काङ्रेस् नि हैन् कम्निस्ट् नि हैन्, रा प्र पा नि हैन्, एउटा हाम्रै टोलको स्वतन्त्र उम्मेद्बार् थ्यो, हेलि कोप् टर चिन्ह भेको, तेल्लाइ नै ठोक्देको, बज्याले जम्मा ९ भोट् ल्याएर मोरेछ, मैले नहाल्या भे ८ मत्रै हुनेरैछ। पछि त मोरो जाँड बढि खार लिटरल्लि मोरिहाल्यो। हुन् त तेल्ले नजित्या नि राम्रै भो, नत्र फेरि चुनाव गर्नु पर्ने। लौ, एक् छिन् रेस्ट गरेको फेरि हात् चिलायो, भनुम् है भोटर् यता नि तयार् छ, जल्लाइ भ्भोट हालाउने भेनी बिन्दास् संपर्क गरुम ।
Read Full Discussion Thread for this article