Posted by: nepalean November 26, 2006
-- चौतारी -- ३३
Login in to Rate this Post:     0       ?        
धरो धर्म कता भोट हाल्ने मेसो पाको भे मरिजाम, कतै गाइड, गेस पेपर पाइदैन ? न भे एक पन्नाको चिट भे ने चल्च । यता निस, समिदा भएन भनेर गुन्टे पनि तोती बोलिमा , अब कसरी सक्ने हो ?? कसैले चीट चोराए भोट हालम्ला के रे नत्र त मलाइ भोट हाल्नै आएन । पसुपती नाथले हामी सप्पैको रक्षे अरुन ।
Read Full Discussion Thread for this article